×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

किन भक्कानिए ओबामा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

किन भक्कानिए ओबामा

Artha Sarokar

२८ पुष २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजेन्सी – राष्ट्रपतिका रुपमा विदाई भाषण गर्ने क्रममा अमेरिकी राष्ट्रपति बाराक ओबामा भक्कानिएका छन् । ओबामा पत्नी मिसेल ओबामा र छोरीहरु मालिया र सासाको प्रशंसा गनर्दै भक्कानिएका हुन् ।
वैवाहिक जीवनको शुरुवात सँगै पत्नी मिसेलले दुखः सुखमा महत्वपुर्ण भुमिका खेलेको बताए । करिव १८ हजार मानिसको भिडलाई सम्वोधन गर्दै उनले भने ‘मेरो जीवनमा आएर मेरो जीवनलाई सार्थक वनाई दियौ । १९८९ मा भेट भएका दम्पतीले ३ बर्षको प्रेम पछि विवाह गरेका थिए ।
दुई पटक राष्ट्रपति भएका ओबामाको विदाई पनि त्यत्तिकै प्रशंसनिय भएको छ । उनले आफ्नो कार्यकालमा राष्ट्र बलियो र सुदृढ भएको बताएका छन् । आफूले मुस्लिमलाई भेदभाव नगरेको, आफ्नो मुलुकमा कुनैपनि आतंककारी आक्रमण नभएको उनले दाबी गरे ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी