Skip to content
LAXMI SUNRISE BANK

जगदम्बा सिमेन्टले पायो ‘उत्कृष्ठ उद्योग-२०७३’ सम्मान, दुई पटक सरकारबाट क्वालिटी अवार्ड

अर्थ सरोकार

काठमाडौं – जगदम्वा सिमेन्टले रुपन्देही उद्योग संघबाट ‘उत्कृष्ठ उद्योग-२०७२’ सम्मान प्राप्त गरेको छ ।
कम्पनीका जगदम्बा सिमेन्ट इण्डष्ट्रिज प्राली र शुभश्री जगदम्बा सिमेन्ट मिल्स प्राली छन्। यी दुबै उद्योगले ओपिसी, पिपिसी र पिएससी सिमेन्टहरु उत्पादन गर्छन् ।

नेपाल गुणस्तर तथा नापतौल विभागबाट कम्पनीले दुई पटक क्वालिटी अवार्ड पाइसकेको छ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK