
- अर्थ सरोकार संम्वाददाता
काठमाडौँ – संविधान संशोधन प्रस्तावको विरोधमा एमालेसहित विभिन्न नौ विपक्षी दलले शुक्रबार राजधानीमा बृहद् जनप्रदर्शन गरेका छन् । विरोध र्यालीमा उल्लेख्य सहभागिता देखिएको थियो । मध्यान्हदेखि शहरका विभिन्न भागबाट निस्किएको जुलुस रत्नपार्कसम्म आइपुग्दा फराकिला सडकहरु छपक्कै ढाकिएका छन् । राजधानीका विभिन्न ४० वटा स्थानबाट जुलुस निस्किएका थिए ।
बागबजार, रत्नपार्कबाट निस्किएको जुलुसमा एमाले शीर्ष नेताहरु सहभागी भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोख्रेललगायतका नेता सडक जुलुसमा सहभागी भएका थिए । हेर्नुस फटो फिचर




Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्