
एजेन्सी – भेनेजुएलामा भएको एक सैनिक हेलिकोप्टर दुर्घटनामा सवार १६ जना सबै मारिएको आश्ंका गरिएको छ । अन्तराष्ट्रिय समाचारमाध्यमका अनुसार एम।आइ १७ भि ५ नं को उक्त सैनिक हेलिकोप्टर गत डिसेम्बर ३० देखि हराइरहेकोमा सोमबार मात्र क्षतिग्रस्त रुपमा भेटिएको हो । आधिकारिक निकायले घटनाको कारणका बारेमा केही भनेको छैन ।
दुर्घटना हुनेवित्तकै स्थानीय समुदायको सहभागीतामा खोजी कार्य सुरु गरिएको थियो । गुआरुल्लाका अनुसार विमान के कसरी दुर्घटना भयो भन्ने बारेमा विस्तृत विवरण थाहा नभएको तर उडिरहेको विमाान खसेकोसम्म पुष्टि भएको बताएका छन्। उनले आफुहरु आधिकारीक जानकारीको प्रतिक्षामा रहेकोसमेत बताएका छन् ।
घटनामा ११ जना सैनिकसहित जम्मा १६ जना मारिएको बताइएको छ, जसमा ४ वर्षीय एक बालक समेत रहेको बताइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्