
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – कण्ट्री डेभलपमेण्ट बैङ्क लिमिटेडको नवौं वार्षिक साधारण सभा माघ १२ गते केएन बैङ्क्वेट, बनेपामा हुने भएको छ । साधारण सभाको विशेष प्रस्तावमा ८ दशमलव ४५ प्रतिशत वोनश शेयर र शून्य दशमलव ४४ प्रतिशत नगद लाभांश ९ कर प्रयोजनका लागि० वितरण गर्ने भएको छ ।
कण्ट्री डेभलपमेण्ट बैङ्क लिमिटेडलाई प्राइम कमर्शियल बैङ्क लिमिटेडले प्राप्ति गर्ने सञ्चालक समितिको विशेष प्रस्तावमा पारित गर्ने भएको छ । बैङ्कको एक्विजिशन गर्ने प्रक्रियाको लागि जेठ २५ गतेदेखि कारोबार रोक्का गरेको छ । बैङ्कको शेयर रजिष्ट्रार सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्