
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – प्रधानमन्त्री प्रचण्डको टाउको दुरुपयोग भएको छ । सिंगापुर ईन्टरप्राईजेजले तमु ल्होछार कार्यक्रमको लागि सहयोग गरेको बहानामा प्रधानमन्त्रीले लगाउने फेटामा नै आफ्नो लोगो राखेर प्रधानमन्त्रीको दुरुपयोग गरेको छ । यता प्रधानमन्त्रीका प्रेस सल्लाहकारलाइ यसबारे प्रश्न सोध्दा उनले प्रधानमन्त्रीको टाउकोमा कुनै कम्पनीले विज्ञापन स्वरुप केही लगाईदिएको भए त्यो निकै दुखद् भएको बताएका छन् ।
यता सिंगापुर ईन्टरप्राईजेजकी सञ्चालिका गोमा केसीले आफूले तमु ल्होछारका दिन निशुल्क खादा र फेटा प्रायोजन गरेकोले कम्पनीको नाम उल्लेख गरेको बताएकि छिन् । यो विषयलाई लिएर गुरुङ समुदायले समेत विभिन्न सामाजिक सञ्जालमा विरोध गरिरहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्