
काठमाण्डौ – नेपाली कांग्रेसका शभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली आफैंले सहीछाप गरेको प्रस्तावको विरोधमा उत्रिएको आरोप लगाएका छन् ।
विगतमा ओलीकै सहमतिमा बनेको सात प्रदेशको खाकाअनुसार अहिले सरकारले संविधान संसोधन प्रस्ताव ल्याएको दावी गर्दै देउवाले अहिले आएर एमाले त्यसको विरोधमा उत्रिनुको कुनै तुक नभएको बताए । बाग्लुङमा भएको कार्यक्रममा देउवाले ओलीलाई प्रश्न गरे हिजो मिलेर ल्याएको प्रस्ताव आज कसरी राष्ट्रघाती भयो रु के त्यतिबेला प्रस्तावमा सहीछाप लगाउँदा ओलीले गाँजा खाएका थिए ? नागरिक दैनिकबाट साभार गरिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्