×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

३५ जना रुसी कूटनीतिज्ञलाई ७२ घण्टा भित्र अमेरिका छोड्न निर्देशन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

३५ जना रुसी कूटनीतिज्ञलाई ७२ घण्टा भित्र अमेरिका छोड्न निर्देशन

Artha Sarokar

१५ पुष २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजेन्सी – अमेरिकाले राष्ट्रपतीय चुनावमा हस्तक्षेप गरेको भन्दै ३५ जना रुसी कूटनीतिज्ञलाई अमेरिका छोड्न निर्देशन दिएको छ । रुसी कूटनीतिज्ञलाई ७२ घण्टा भित्रै अमेरिका छोड्न निर्देशन दिइएको बिबिसीले जनाएको छ ।
उनीहरूलाई परिवारसहित ७२ घण्टा भित्र अमेरिका छोड्न निर्देशन दिएको हो । अमेरिकाका राष्ट्रपति बाराक ओबामाले गएको नोभेम्बरमा भएको राष्ट्रपतिय चुनावमा डेमोक्रेटिक पार्टीकी हिलारी क्लिन्टन हार्नुमा रुसको हात रहेको आरोप लगाउँदै आएका छन् । तर रूसले भने आरोपको खण्डन गर्दै आएको छ ।
अमेरिकाले राष्ट्रपतिय चुनावमा रुसले ह्याक गरेको भन्दै उ माथि थप प्रतिबन्ध लगाउने तयारी समेत गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी