×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चीनले दियो १५ अर्ब ७० करोड अनुदान

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

चीनले दियो १५ अर्ब ७० करोड अनुदान

Artha Sarokar

१५ पुष २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाण्डौ  – चीन सरकारले सडक स्तरोन्नती तथा भूकम्पपछिको पुननिर्माणको लागि १५ अर्ब ७० करोड रुपैयाँ अनुदान दिने भएको छ ।
रसुवागढी – स्याफ्रुबेसी सडक स्तारोन्नती, नयाँबानेश्वर स्थित सिभिल अस्पतालको क्षमता वृद्धि तथा भूकम्पपछिको पुननिर्माण परियोजनाअन्तर्गत नेपाल र चीनबीच १५ अर्ब ६० करोड अनुदान सहयोग उपलब्ध गराउनेसम्बन्धी सम्झौतामा बिहीबार हस्ताक्षर भएको खबर छ ।
चीनका लागि नेपाली राजदुत लीलामणी पौडेल र चिनिया उपमन्त्री झ्याङ सियाङछेनबीच सम्झौतापत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।आजको कारोबार दैनिकमा खबर छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी