
काठमाण्डौ – सार्वजनिक सवारी सञ्चालन हुने कुन रुटमा कति सवारी सञ्चालन हुन्छन् भन्ने एकिन तथ्यांक सरकारसँगै नरहेको पाइएको छ । सरकारले जथाभावी सवारी आयात र रुट इजाजत दिँदा यस्तो अवस्था देखिएको हो ।
लामो तथा मध्यमखाले रुटमा केही तथ्यांक भए पनि सहरी तथा स्थानीय रुटमा भने कति ठाउँमा बाटो र रुट कायम भए यातायात व्यवस्था विभागसँग छैन । सहरी तथा स्थानीयस्तरमा कति बाटो कामय भए भन्ने एकीकृत विवरण नै भेटिँदैन । आजको कारोबार दैनिकमा खबर प्रकाशित छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्