×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल ग्रामीण बैङ्कको साधारण सभा

LAXMI SUNRISE BANK
GLOBAL

नेपाल ग्रामीण बैङ्कको साधारण सभा

१३ पुष २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – नेपाल ग्रामीण विकास बैङ्क लिमिटेडको दोस्रो वार्षिक साधारण सभा माघ १४ गते रुपन्देही व्यापार सङ्घको सभाहल, रुपन्देहीमा हुने भएको छ । साधारण सभाको विशेष प्रस्तावमा लेखा परीक्षकको नियुक्त गर्ने र सो को पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव सभामा लैजादैँ छ ।
 साधारण सभा प्रयोजनका लागि शेयरधनी दर्ता पुस्तिका पुस २१ गतेदेखि माघ १४ गतेसम्म बन्द रहने भएको छ । बैङ्कको शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी