×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाबुरामसँग एउटै मञ्चमा भेट हुँदा यसरी भक्कानिए प्रचण्ड

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बाबुरामसँग एउटै मञ्चमा भेट हुँदा यसरी भक्कानिए प्रचण्ड

Artha Sarokar

११ पुष २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता

काठमाण्डौ – हामी झण्डै तीन दशक एउटै आन्दोलनमा रह्यौं । पच्चीस वर्ष एउटै कमिटिमा रह्यौं । ठूला ठूला घुम्ती मोडहरु पार गर्यौं । अहिले उहाँ नयाँ शक्ति भनेर जानुभएको छ । उहाँमा भएका गुण के हुन भन्ने कुरा मैले जति अरु कसैले बुझेको छैन । हामीले यति जटिल अवस्थामा सँगै काम गर्यौं ।
हामी साच्चै विचलननमा गएको भए जनयुद्ध सुरु हुँदैन थियो । शान्ती प्रक्रियामा हामी आइपुग्दैन थियौं ।
इतिहास साक्षी छ, न प्रचण्ड न बाबुराम एक अर्कोको पूरक हुन भन्ने पृष्टी भएको छ । बाबुरामजीले हतार गर्नुभयो । तपाईको स्टेप अलि एवनर्मल भयो ।
हामी एकले अर्काले समिक्षा गर्न आवश्यक छ ।हाम्रो क्याटोगोरी एउटै होइन भने २५ वर्ष हामी सँगै रहदैनथ्यौं । अहिले हामी दुई ठाँउमा छौं ।देशको घटनाले हामीलाई फेरि एक ठाँउमा उतार्न छ । हामी एक ठाँउमा उभिनुको विकल्प छैन । संविधानसभाको घोषणा पछि बाबुरामजी आफ्नो ढंगले अगाडि जानुभयो । तर,संविधान कार्यन्वयन बाँकी नै थियो । अहिले पनि संविधान कार्यन्वयनको चूनौती हाम्रो अगाडि बाँकी नै छ । माओवादी कमजोर हुँदा यो परिवर्तन उल्टाउन केही तत्वहरु लागिपरेका छन ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी