×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अज्ञात समुहद्धारा विद्यायलामा आगजनि

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अज्ञात समुहद्धारा विद्यायलामा आगजनि

१० पुष २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – पर्वतको दक्षिणी गाविस  शालिग्रामको सेतीवेणी बजार स्थित शालिग्राम माविमा गएराति अज्ञात व्यक्तिको समूहले आगजनी गरेको छ ।
आगजनीबाट विद्यालयका महत्वपूर्ण कागजात र लाखौँ मूल्यका फर्निचर जलेर नष्ट भएका छन् । सेतीबेनी बजारमै रहेको रेशम न्यौपानेको पसलमा चोरीको प्रयास गर्दा स्थानीयवासीले थाहा पाएका थिए । स्थानियहरुले थाहा पाएपछि चोर लखेटदै विद्यालयमा पुगेका थिए । चोरको समूहले नै आगजनी गरेर भागेको हुनसक्ने प्रहरीले बताएका छन् ।
आगलागीबाट २०२८ देखि २०६० साल सम्मका महत्वपूर्ण आर्थिक तथा अन्य कागजात जलेर नष्ट भएको स्थानीयवासी प्रेम भुसालले बताएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी