
काठमाण्डौ – गत वर्ष प्रहरी टोली मकवानपुरको नामटार पुग्दा स्थानीयले ढुङ्गामुढा मात्रै गरेनन्, गोली समेत चलाए । गाँजाखेती नष्ट गर्न गएका प्रहरीमाथि उनीहरुले नै आक्रमण गरेका थिए । तर अहिले त्यहीं गाउँमा प्रहरी पुग्दा स्थानीयले फूलमाला लगाएर प्रहरीको स्वागत गरेका छन् ।
पहिला गाँजाखेतीप्रति आकषिर्त नामटारका स्थानीय अहिले लागूऔषधविरुद्धको अभियानमा सक्रिय छन् । र उनीहरु लागूऔषधविरुद्ध हुने कुनै पनि कार्यक्रम छुटाउँदैनन् ।
पहिला गाँजाखेती हुने उक्त गाउँको जग्गामा अहिले अदुवा खेती हुन थालेको छ । अदुवा खेतीबाट नामटारका स्थानीयले मनग्ये आम्दानी गर्ने गरेका छन् ।
यहाँको गाँजाखेतीमा भारतीय तस्करहरुको लगानी हुने गरेको थियो । अहिले भारतले पनि कडाई गरेका कारण गाँजा खेतीमा कमी आएको स्थानीय कालिका उच्च माविका सहायक प्रधानाध्यापक रामप्रसाद कालाखेतीले वताए ।आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्