×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सत्ता ढाल्ने खेल नौ महिना पुुगेपनि सरकारको नेतृत्व परिवर्तन हुुदैन प्रचण्ड

LAXMI SUNRISE BANK
GLOBAL

सत्ता ढाल्ने खेल नौ महिना पुुगेपनि सरकारको नेतृत्व परिवर्तन हुुदैन प्रचण्ड

१० पुष २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाण्डौ – प्रतीपक्षी दलहरुलाई संसद्मा अवरोध नगर्न आग्रह गर्दै प्रधानमन्त्री पुुष्पकमल दाहालले केही समयपछि सहमति जुुट्ने विश्वास गरेका छन् । रुकुुमको चुुनगाउँमा गुुरिल्ला ट्रेल उद्घाटन गर्दै  घर्ती गाउँ आइपुुगेका प्रचण्डले सबै कुुरा सहमतिमै हुुन्छ त्यो पनि प्याकेजमा हुुन्छ भने । 
साथै उनले सत्ता ढाल्ने खेलहरु भइरहेको  र यो खेल नौ महिनासम्म पुुगेपनि नेतृत्व भने परिवर्तन नहुने कुरा जीकिर गरेको आजको कान्तिुपुर दैनिकमा समाचार प्रकाशित छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी