
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – कैलाश विकास बैङ्क लिमिटेडको २३ औं वार्षिक साधारण सभा पुस २९ गते अमृतभोग क्यार्टस प्रालि, डिल्लिबजारमा हुने भएको छ । साधारण सभाको विशेष प्रस्तावमा २५ प्रतिशत बोनस शेयर जारी गर्ने प्रस्ताव रहेको छ ।
साधारण सभा प्रयोजनका लागि शेयरधनी दर्ता पुस्तिका पुस १४ गतेदेखि २९ गतेसम्म बन्द रहने भएको छ । बैङ्कको शेयर रजिष्ट्रार ग्लोबल आइएमइ क्यापिटल लिमिटेड रहेको छ । यस बैङ्कले ५ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासनका लागि सोही मितिमा शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ ।


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्