×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको साधारणसभा सम्पन्न, पारित भयो आइपीओ निष्काशन गर्ने प्रस्ताव

PRIME CA

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको साधारणसभा सम्पन्न, पारित भयो आइपीओ निष्काशन गर्ने प्रस्ताव

४ असार २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको प्रधान कार्यालय ज्ञानेश्वरमा भर्चुअल माध्यमबाट सभा सम्पन्न भएको हो । सभाले  आइपीओ निष्काशन गर्ने प्रस्तावलाई पारित गरेको छ ।
यस्तै लेखापरीक्षकको प्रतिवेदनसहितको २०७६ असार मसान्तसम्मको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०७५/७६ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरणसहितका अनुसूचिहरु उपर पनि छलफल भई पारित भएको छ । 
कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेलगायतको प्रस्ताव पारित भएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: