
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – हाम्रो विकास बैङ्क लमिटेडको १८ औं वार्षिक साधारण सभा पुस २९ गते नुवाकोट , सताञ्चरली होटेलमा हुने भएको छ । सभामा चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । १ बराबर २ को अनुपातमा हकप्रद शेयर निष्कासन प्रस्ताव पारित गर्ने भएको छ । साधारण सभा प्रयोजनका लागि शेयरधनी दर्ता पुस्तिका पुस ८ गते २९ गतेसम्म बन्द रहने भएको छ । बैङ्कको धितो पत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्