
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – आइतवार नेप्से परिसूचक शून्य दशमलव ४२ प्रतिशतले घटेको छ । १ हजार ५ सय ३० बिन्दुबाट खुलेको शेयर बजार २ घण्टाको व्यापारमा ६ दशमलव ३७ अङ्कले घटेर १ हजार ५ सय २३ दशमलव ६९ बिन्दुमा पुगेको हो ।
होटल समूह बाहेक कारोबारमा आएका सबै समूहको परिसूचक घटेपछि समग्र नेप्से परिसूचक ओरालो लागेको हो । यस व्यापार अवधिमा १ सय १२ कम्पनीको १ हजार ७ सय ८७ पटकको व्यापारमा रू। २९ करोड ८ लाख बराबरको शेयर कारोबार भएको हो ।
होटल समूहको परिसूचक शून्य दशमलव ६९ प्रतिशतले बढेको छ । त्यस्तै, बैङ्किङ समूहको परिसूचक शून्य दशमलव ५९ प्रतिशत, वित्त कम्पनीको शून्य दशमलव ४२, बीमाको शून्य दशमलव ३६, विकास बैङ्कको शून्य दशमलव १६, जलविद्युतको शून्य दशमलव १४, ‘अन्य’ को शून्य दशमलव १२ र उत्पादन तथा प्रशोधनको शून्य दशमलव १ प्रतिशतले घटेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्