Skip to content
LAXMI SUNRISE BANK

ज्योति विकास बैङ्कको नवौं साधारण सभा पुस २८ गते हुने

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – ज्योति विकास बैङ्क लिमिटेडको नवौं वार्षिक साधारण सभा पुस २८ गते नेपाल प्रज्ञा प्रतिष्ठान , कमलादीमा हुने भएको छ । सभामा चुक्ता पूँजीको ११ दशमलव ७० प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । उक्त बोनस शेयर  जारी भए पश्चात कायम हुने शेयर पूँजीमा १ बराबर १ को अनुपातमा  हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK