
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – राजनीतिक गतिरोध लम्बिदै जादा पश्चिम नेपालका नागरिकले पाउने सास्ती पनि बढ्दै गएको छ । संविधान संसोधन प्रस्ताव अन्र्तगत पाँच नम्बर प्रदेश विभाजनको विरोधमा जारी रहेको विरोध झन कडा बन्दैछ ।
बन्द घोषणा गरेको प्रदर्शनकारीले कुनैपनि सारी साधन चल्न दिएका छैनन । आइतबार पश्चिम नेपालका १२ वटा जिल्ला बन् द छन् । पाँच नम्बर प्रदेशअन्तर्गतका बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही, नवलपरासी, अर्घाखाँची, पाल्पा, गुल्मी, रोल्पा, रुकुम, प्युठान, दाङलगायतका जिल्लामा यातायातका साधान नचल्दा सास्ती नागरिकले बेहोरेका छन् ।
बन्दमा राजनीतिक दलसहित संघसस्था, निजी क्षेत्रको पनि सहभागिता रहेको छ । शैक्षिक संघसंस्था बन्द हुँदा लाखौ विद्यार्थीले स्कूल जान पाएका छैनन ।
गुल्मीमा प अनिश्चिकालिन आम हड्ताल भैरहेको छ । गुल्मीमा १८ दिनदेखि बन्द जारी छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्