
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – सम्पत्ति विवरणको सम्बन्धमा आलोचना भइरहेको बेलामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूरै नेपालको सम्पत्ति आफ्नो भएको बताएका छन् ।
आज बिहान चितवनका पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले भने ‘म नेपालको जहाँ–जहाँ पुग्छु, त्यो मेरो सम्पत्ति हो । र ‘अस्ती चन्द्रागिरि गएँ, त्यहाँ गएर पनि भनें यो मेरो जग्गा हो ।’
चार महिना पछि सरकारले सार्बजनिक गरेको सम्पत्ति विवरणमा प्रधानमन्त्री प्रचण्डको एक कठ्ठा जग्गा र तीन तोला सुन बाहेका अन्य कुनै सम्पत्ति विवरण उल्लेख गरेका छैंनन भने सो सम्पत्ति पनि श्रीमती सीता दाहालको नाममा देखाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्