Skip to content
LAXMI SUNRISE BANK

तेह्रथुममा बस दुर्घटना तीन जनाको मृत्यु ३० भन्दा बढि घाईते

अर्थ सरोकार

तेह्रथुमको म्याङलु १ गढीभिरमा आईतबार दिउसो यात्रुबाहक बस दुर्घटनाहुदा तीन जनाको मृत्यु भएको छ ।
धरानबाट तेह्रथुमको औशीडाँडातर्फ जाँदै गरेको ना ४ ख २८६५ नम्बरको बस तेह्रथुमको गढीभिरस्थित सडक बाट एक सय मिटर तल खसेको हो । दुर्घटनामा परि तीन जनको मृत्यु भएको छ, भने ३० जना भन्दा बढि घाईते भएका छन् । मृत्यु हुनेको सनाखत हुन सकेको छैन् ।
एक महिला, एक पुरुष र बालिकाको घतनास्थलमै मृत्यु भएको छ । मृतकको संख्या बढन सक्ने प्रहरीले बताएका छन् । घाईतेको नेपाल प्रहरी, सशस्त्र प्रहरी स्थानीयबासीले उद्धार गरिरहेका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK