
काठमाडौं – माओवादी केन्द्र अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई शुभकामना दिनेक्रममा सबैभन्दा पहिला नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य बालुवाटार पुगेका छन् ।
आइतबार ६२औ वर्षबाट ६३ मा प्रवेश गरेका प्रधानमन्त्री प्रचण्डलाई जन्म दिनको शुभकामना दिन पहिले उनी पुगेका हुन ।
शुभकामना क्रममा कम्युनिष्टद्वय वैद्य र प्रचण्डबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको प्रधानमन्त्री सचिवालयले बतायो । गुरुभन्दा अघि चेला देशको प्रमुख पदमा पुगेपनि,वैद्य प्रचण्डका राजनीति गुरु हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्