Skip to content
LAXMI SUNRISE BANK

संसदमा संविधान संशोसोधनको विषय सभामुख घर्ती र ओलीबिच छलफल सुरु

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता

काठमाण्डौ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सभामुख ओनसरी घर्तीबीच संसदमा संविधान संशोसोधन प्रस्ताव दर्ता भएपछि हुदै आएको संसद अवरोध खुलाउने विषयमा छलफल भईरहेको छ ।
सिंहदरवास्थित सभामुखको कार्यकक्षमा जारी फलफलमा सभामुख घर्तीले ओलीसँग संसदको अवरोध खुलाउन आग्रह गर्ने बाएकी छन् ।
जारी राजनीतिक गतिरोध अन्त्य गर्न सभामुखले आजदेखि उच्च स्तरीय छलफल शुरु गरेकी छन् । यसअघि सभामुख घर्ती र कांग्रेस सभापति देउवाबिच फलछल भएको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK