×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राम्रो सुरुवात : भारतीय मिडियामा सायद पहिलो पटक नेपालसम्बन्धी सत्य कुरा प्रस्तुत

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

राम्रो सुरुवात : भारतीय मिडियामा सायद पहिलो पटक नेपालसम्बन्धी सत्य कुरा प्रस्तुत

२३ मंसिर २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौँ – भारतीय मिडियाको नेपालप्रतिको हेपाहा प्रवृति धेरैलाई थाहा छ । तर पछिल्लो समय भारतीय मिडियामा नेपाल सम्बन्धि सत्य कुरा प्रस्तुत गरेर भारतीय मिडियाले राम्रो सुरुवात गरेको छ । हुन त केहि ठाउँमा गल्ती नभएको होइन । केहि सामान्य गल्ती भएपनि यो कार्यक्रममा निकै सुन्दर तरिकाले नेपालको बारेमा बोलिएको छ ।  हेर्नुहोस् भिडियो:

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी