×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतको सहयोग जारी रहन्छ’रन्जित रेले‘

LAXMI SUNRISE BANK

भारतको सहयोग जारी रहन्छ’रन्जित रेले‘

२२ मंसिर २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता

काठमाडौं  – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेपालका लागि भारतका राजदूत रन्जित रेले भेटी नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे चासो राखेका छन् ।
देउवाको बुढानीलकण्ठस्थित निवासमा भएको भेटमा उनले संविधान संशोधन र कार्यान्वयनका बारेमा जिज्ञासा राखेका थिए ।
रेले संविधान संसोधन प्रक्रियामा भई रहेको प्रगतिबारे सभापति देउवासँग चासो राखेका थिए । उनले भारतले गर्दै आएको सहयोग जारी रहने बताएका थिए ।
देउवाले भने नेपालका राजनीतिक दलहरुकै समझदारीमा संविधान संसोधन हुने विश्वास व्यक्त गरेका थिए । भेटबारे विष्तृत जानकारी प्राप्त भएको छैन ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी