Skip to content
LAXMI SUNRISE BANK

घट्यो सुनको मूल्य

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता

काठमाण्डौ – साताको चौथो दिन बुधबार पनि सुनको मूल्य घटेको छ  । मंगलबार  प्रति तोला  ५३ हजार ७ सयमा कारोबार भएको छापावाल सुन आज मंगलबार तोलामा ४ सयले घटेर प्रति तोला ५३ हजार ३ सयमा  कारोबार भईरहेको छ। 
त्यस्तै तेजावी सुन प्रति तोला ५३ हजार  ५० रुपैयाँमा कारोबार भईरहेको छ। चाँदी तोलामा ५ रुपियाँले बढेर प्रति तोला ७ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ। 
नेपाल सुनचांदी ब्यबसायी महासंघले बुधबारको  कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४५  हजार ६ सय ९५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४५  हजार ४  सय ८० रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ६  सय ७३ रुपैयाँ  कायम गरिएको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK