×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनको मूल्य घट्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सुनको मूल्य घट्यो

Artha Sarokar

२० मंसिर २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता

काठमाण्डौ – साताको दोस्रो दिन सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको स्थिर छ  । आइतबार  ५४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज सोमबार तोलामा २ सयले घटेर प्रति तोला ५३ हजार ८ सय मा कारोबार भईरहेको छ। 
त्यस्तै तेजावी सुन प्रति तोला ५३ हजार ५  सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। चाँदी प्रति तोला ७ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ। 
नेपाल सुनचांदी ब्यबसायी महासंघले सोमबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४६ हजार १  सय २५  रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४५  हजार ९ सय १० रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ६  सय ७३ रुपैयाँ कायम गरिएको छ। 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी