Skip to content
LAXMI SUNRISE BANK

सुन मूल्य घट्यो, चाँदीको स्थिर

अर्थ सरोकार

साताको चौथो दिन बुधबार  सुनको मूल्य घटेको  छ  । मंगलबार  प्रति तोला ५४ हजार ८  सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार  तोलामा २ सयले घटेर  प्रति तोला ५४ हजार ६  सयमा कारोबार भईरहेको छ । 
त्यस्तै तेजावी सुन प्रति तोला ५४  हजार ३  सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। चाँदी  स्थिर रहदै प्रति तोला ७  सय ९०  रुपैयाँमा कारोबार भईरहेको छ।  
नेपाल सुनचांदी ब्यबसायी महासंघले बुधबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४६ हजार ८  सय १०  रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४६ हजार ५  सय ९५  रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ६  सय ७७ रुपैयाँ ५० पैसा कायम गरिएको छ।  
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK