Skip to content
LAXMI SUNRISE BANK

अर्थ सरोकारबाट अत्याधिक ‘हिट’ हुँदा ज्योति बिकास बैंकको वेव साइट नै ‘क्र्याश’ !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

अत्याधिक

काठमाडौँ – अर्थ सरोकारमा राखिएको ब्यानर एडमार्फत अत्याधिक हिट हुँदा ज्योति बिकास बैंकको वेव साइटनै डाउन भएको छ । बैंकलाई वेव निर्माता कम्पनीले दिएको ‘ब्याण्डविथ’नै सकिएपछि बैंकको साइट डाउन भएको हो । बैंकको वेवसाइट सम्बन्धि काम एफवान सफ्ट इन्टरनेशनलले गरेको हो । बैंकले ल्याएको ‘प्रोफेसनल लोन’ स्किमको विज्ञापन अर्थ सरोकार डटकममा ब्यानर विज्ञापनको रुपमा राखिएको छ ।  
यद्यपी बैंकको वेव साइटको ब्याण्डविथ सक्किएर साइट डाउन हुँदापनि बैंकलाई प्राविधिक सहयोग गरिरहेको कम्पनी भने मौन छ । यस विषयमा अर्थ सरोकार डटकमले बैंकका डेपुटी सीइओलाई जानकारी गराईसकेको छ । मंगलबार यो समाचार तयार गर्दासम्म अर्थ सरोकार डटकममा करिव ९६ हजार हिट भएको थियो भने बैंकको विज्ञापनमा १३०० हिट हुँदै वेव साइट क्र्यास भएको थियो ।

 यो पनि पढ्नुहोस् 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK