
कोलम्बिया – ब्राजिलमा एक क्लब स्तरका फुटबल टोली चढेको विमान दुर्घनामा परेको छ । विमानमा ७२ जना रहेको अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरुले जानकारी गराएका छन् ।
मेडेलियन क्षेत्रको बाहिरपट्टि पहाडी इलाकामा सो जहाज दुर्घटनामा परेको हो । उनीहरु मेडेलियनको कोपा सुडामेरिकाको फाइनलमा एट्लेटिको नेशनलविरुद्ध खेल्न जाँदै गर्दा विमान दुर्घटनामा परेको हो । तर,विमानमा यात्रु जीविततै रहेको हुन सक्ने बताइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्