
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – नेपाल र भारतबीचका परियोजना अनुगमन संयन्त्रको पहिलो बैठक मंगलबार काठमाडौंमा बस्दैछ। बैठकमा भारतीय सहयोगमा सञ्चालित परियोजनाको समिक्षा हुनेछ।
भारतीय पक्षको नेतृत्व नेपालका लागि भारतीय राजदूत रनजीत रे र नेपाली पक्षको नेतृत्व परराष्ट्र सचिव शंकरदास बैरागीले गर्ने बैठकमा नेपालका परराष्ट्र, भौतिक योजना, अर्थ, वाणिज्य र पर्यटन मन्त्रालयका उच्च अधिकारी तथा भारतीय दुतावासका उपप्रमुख, आर्थिक मामिला प्रमुख लगायतको सहभागिता रहनेछ।
बैठकमा सीमापार रेल परियोजना, अन्तरसीमा विद्युत प्रशारण लाइन, हुलाकी राजमार्ग, भूकम्पपछिको पुनर्निर्माणका लागि भारतीय अनुदान र ऋणमा सञ्चालन हुने परियोजना लगायतका विषयमा छलफल हुनेछ। भारतीय लगानीमा सञ्चालित परियोजना अनुगमन गर्न र त्यसमा देखिएका समस्या समाधान गर्न संयन्त्र गठन भएको हो।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्