×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एकाविहानै गएको भूकम्प ५.६ रेक्टरस्केल मापन, पूर्वीजिल्ला इलामदेखि पश्चिम प्युठानसम्म धक्का !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एकाविहानै गएको भूकम्प ५.६ रेक्टरस्केल मापन, पूर्वीजिल्ला इलामदेखि पश्चिम प्युठानसम्म धक्का !

१३ मंसिर २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँमा भूकम्पको ठुलो धक्का महसुस भएको छ । अहिले करिव ५ बजेर २० मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । भुकम्पपछि उपत्यकाबासी सडकमा छन् भने काठमाडौँमा ठुलो कोलाहल मच्चिएको छ।

भूकम्प ५.६  रेक्टरको भएको बताईएको छ । नेपालको पुर्वी जिल्ला इलामदेखि पश्चिम् गुल्मी ,प्युठानसम्म झटका महसुस गरिएको छ । 

यो समाचार लेखकलाई फलो गर्नुहोस् :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी