
काठमाडौँ – सरकारले तयार पारेको संविधान संशोधन मस्यौदाप्रति सदभावना पार्टी अध्यक्ष राजेन्द्र महतोले असन्तुष्टि राखेका छन् ।
सरकारले राष्ट्रपतिदेखि मुख्यमन्त्रीसम्मका १३ पदमा वंशज नागरिकले मात्रै प्रतिस्पर्धा गर्न पाउने व्यवस्था तलमाथि नगर्ने गरी संशोधन प्रस्ताव तयार पारेकाले महतोले असन्तुष्टि जनाएका हुन् ।
उनले प्रधानमन्त्रीसँग अन्य सबै ठीकै भए पनि प्रदेशको मुख्यमन्त्रीमा वंशजबाहेकका नागरिकले पनि प्रतिस्पर्धा गर्न सक्ने गरी नागरिकताको व्याख्या गर्नुपर्ने गुनासो गरेका छन् ।
- नयाँ पत्रिकाबाट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्