
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सोमबार नेप्से परिसूचक १ दशमलव ५२ प्रतिशतले घटेको छ । बजार खुलेदेखी ओरालो लागेको परिसूचक १ हजार ५ सय ७५ विन्दुमा पुगेको छ । १ घण्टाको व्यापारमा नेप्से २४ दशमलव ३३ अङ्कले घटेको हो ।
कारोबारमा आएका सबै समूहको परिसुचक घटेपछि समग्र नेप्से परिसूचक ओरालो लागेको हो । यस व्यापार अवधिमा एभरेष्ट बैङ्कको रू २ करोड २२ लाख बराबरको शेयर कारोबार भएको छ । यस कम्पनीको शेयर मूल्य प्रति कित्ता शेयर रू। ३ हजार ४ सय ८० सयमा किनबेच भइरहेको छ ।
बैङ्किङ समूहको परिस१ ३ दशमलव ८९ प्रतिशत र बीमाको १ दशलमव ६७ प्रतिशतले घटेको छ । त्यस्तै, विकास बैङ्क समूहको परिसूचक १ दशमलव २२ प्रतिशत, होटेलको १ दशमलव ११ प्रतिशत, ‘अन्य’ समूहको शून्य दशमलव ६२ प्रतिशत, जलविद्युतको शून्य दशमलव ४३ प्रतिशत र वित्त कम्पनीको शून्य दशमलव ३३ प्रतिशतले घटेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्