
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – हेटौंडा सिमेन्ट उद्योग लिमिटेडले विभिन्न पदमा ४० जना कर्मचारी माग गरेको छ। कम्पनीमा जागिर खान इच्छुकले ३० दिनभित्र आवेदन दिइसक्नु पर्छ।
हेटौंडा सिमेन्टले राति पनि खट्न सक्ने कर्मचारी माग गरेको हो। नौं तहको उपप्रबन्धक एक जना, ८ तहको सहायक प्रबन्धक दुई जना, सात तहको वरिष्ठ अधिकृत एक जना, ६ तहको प्रशासकीय अधिकृत तीन जना, पाँच तहको वरिष्ठ सहायक दुई जना र चार तहको सहायक पाँच जना माग गरेको हो।
कम्पनीले प्राविधिक सेवातर्फ सात तहको मेकानिकल इन्जिनियरमा दुई जना, सात तहकै इलेक्ट्रीरइलेक्ट्रो इन्जिनियर एक जना, सात तहको इलेक्ट्रीरइन्स्टु इन्जिनियर एक जना, सात तहको सिभिल इन्जिनियर एक जना, सात तहको केमिकल इन्जिनियर एक जना, सात तहको सुचना प्रविधि इन्जिनियर एक जना, सात तहको सानी इन्जिनियर एक जना माग गरेको छ।
हेटौंडा सिमेन्टले सोमबार गरखापत्रमा सुचना प्रकाशित गर्दै ६ तहको कमिस्टी दुई जना, ६ तहको र्वनर तीन जना, ६ तहको जियोलोजिस्ट एक जना, पाँच तहको मेकानिकल फोरमैन पाँच जना, पाँच तहको माइनिङ फोरमैन तीन जना, पाँच तहको असिस्टेन्ट केमिष्टी चार जना, चार तहको मेकानिक्सरअप्रेटररवेल्डर एक जना र हेभि इक्युमेन्ट अप्रेटर ९क्रेन० एक जना माग गरेको हो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्