
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – आफुलाई ठूलै क्रिएटिभ ठान्ने विज्ञापन एजेन्सीहरुको असली रुप देखिंदै आएको छ । नेपालका कतिपय चोर विज्ञापन एजेन्सीहरुले यसरी अरुको हुबहु चोरेर विज्ञापनहरु निर्माण गरेका छन् कि मानौं नेपालमा विज्ञापनको कन्सेप्ट कसैसँग छैनन् ।
यस्ता चोर विज्ञापन एजेन्सीहरुले एकातर्फ आफ्ना क्लाइन्टहरुलाई ठगीरहेका छन् भने अर्कोतर्फ आफ्नो देशको बईज्जत समेत गरिरहेका छन् । यस्ता ठग विज्ञापन एजेन्सीहरु वा विज्ञापन निर्माण कम्पनीहरुले जनतालाई त झुक्काएका छन् नै, आफ्ना क्लाइन्ट, जनता र देशमा रहेका बौद्धिक जनशक्तिहरुको पनि अपमान गरिरहेको छ ।
एक पटक त्यस्तै चोर कम्पनीले बनाएको यो लक्ष्मी स्टिलको विज्ञापन हेर्नुहोस्
यो विज्ञापनमा विज्ञापनको स्क्रिप्टदेखि भिडियोको ढाँचासम्म, विज्ञापनको संगीतको लयदेखि क्यामराका एंगलहरुसम्म चोरिएको छ । भारतको बुलन्द टिएमटिको विज्ञापनबाट हुबहु चोरिएको यो बिज्ञापनको ‘ओरिजिनल भर्जन’ हेर्नुहोस् :
अर्थ सरोकार डटकमले यस्ता चोरीका थुप्रै विज्ञापनहरु फेला पारेको छ । जुन एक- एक गरी हामी प्रस्तुत गर्दै जानेछौं । अर्थ सरोकार डटकम हेर्दै रहनुहोला ।
यो समाचार लेखकलाई फलो गर्नुहोस् :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्