Skip to content
LAXMI SUNRISE BANK

आजको विदेशी मुद्रा सटही दर

अर्थ सरोकार

  • अर्थ सरोकारसम्बाददाता 

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबार तोकेको विनिमय दर अनुसार कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ७१ पैसा र विक्रिदर २९ रुपैयाँ ८७ पैसा छ भने युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ४५ पैसा र विक्रिदर २९ रुपैयाँ ६१ पैसा तोकेको छ ।
त्यस्तै, मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ६२ पैसा र विक्रिदर २४ रुपैयाँ ७६ पैसा तोकेको छ ।  एक साउदी रियालको खरिददर २८ रुपैयाँ ८४ पैसा र विक्रिदर २९२८ रुपैयाँ रहेको छ । 
त्यस्तै, एक कुवेती दिनारको एकको खरिददर ३ सय ५५ रुपैयाँ ३६ पैसा छ भने एक बहराइन दिनारको खरिददर २ सय ८६ रुपैयाँ ८९ पैसा रहेको छ  भने  कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ २० पैसा र विक्रिदर ९ रुपैयाँ २५ पैसा रहेको छ। नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK