
एजेन्सी – एयर इन्डियाले दिएको शाकाहारी खानामा कक्रोच अर्थात् साग्लो भेटिएको छ । भारतको हैदरावादबाट दिल्ली हुदै सिकागोको लागि उडेको जहाजमा साग्लो फेला परेको हो ।
जहाजका यात्रुले आफुलाई शाकाहारी भनेर दिएको खानामा साग्लो भेटेपछि त्यसको फोटो सहित सामाजिक संजालमा ट्वीट गरेका थिए । त्यसपछि उनको ट्वीट भाईरल भएको थियो ।
एयर इन्डियाले माफी माग्दै घटनाको अनुसन्धान थालेको बताएको छ । एयरलाइन्सले यो बिषय सम्बेदशील भएको बताउदै आफुहरुले यस्तो नसहने र सम्बन्धित क्याटरिंगलाई कारबाही गर्ने बताएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्