
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – तरुण दलको महासचिव पदमा पौडेल पक्षबाट भुपेन्द्रजंग शाहीको नाम सिफारिस भएसँगै उनी महासचिव बन्ने पक्का भएको छ । तर पौडेल समूहबाट वीपीका नाति सिद्धार्थ कोइराला, प्रकाशमान सिंहका छोरा प्रकाशमान सिंह र डा रामशरण महतका भतिज रमेश महत पछाडि हट्ने भएका छन् ।
प्रकाश कोइरालाका छोरा सिद्धार्थ कोइराला सुनसरीबाट महाधिवेशन प्रतिनिधि बनेका हुन् । उनलाई उपसभापति बनाउन कांग्रेस सभापति देउवा पनि सकारात्मक नै थिए ।
उता,सिटौला समूहका पदाधिकारीलाई सभापति देउवाले मिलाउँदा पदाधिकारी नबढाउने र महासचिव पौडेल समूहमा परेपछि उनी पदाधिकारीमा परेनन् । त्यससँगै सिद्धार्थ पदाधिकारी चयनमा नपर्ने निश्चित भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्