
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ -भारतीय मोवाइल ब्रान्ड माईक्रोम्याक्सले नया स्मार्टफोन क्यु ( ३९७ नेपालि बजारमा बिक्रि सुरु गरेको छ । क्यु (३९७ सेट एन्ड्रोइड ६।० मासल्लो भर्सनमा आधार्रित रहेको कम्पनिले बताएको छ ।
कम्पनिका अनुसार क्यु ३९७ मा बजारमा उपलब्ध अरु समार्टफोन भन्दा बिसेस किसिमको प्रोसेसर रहेको छ । क्यु ३९७ मा १।३ गिगार्ज क्वाडकोर प्रोसेसर ,१६ जीबी रोम ५।५ इन्चको एचडी आइपिएस डिस्प्ले , ८ एम्पिको हाई रेजुलेसन अटोफोकस क्यामरा रहेको छ ।
कम्पनीले मोबाइल सेट खरिद गर्दा ग्राहकलाई ब्याक कभर उपलब्ध गराउने बताएको छ । कम्पनीका अनुसार क्यु (३९७ सेटमा १ जीबी दिदिआर्ट र्याम ,१६ जीबी रोम र ३२ जीबी एक्स्पान्डेबल एसडी कार्ड सुविधा , थ्रिजि नेटवर्क , वाईफाई, ब्लुटुथ लगायतका सुविधा छन् । कम्पनीले क्यु (३९७ सेटको नेपाली बजारमा मुल्य १० हजार ५ सय ६० रुपैंया पर्ने बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्