
- कृष्णा चौलागाई /अर्थ सरोकार सम्बाददाता
काठमाडौं – जाजरकोटजिल्लाकी एक महिला माईती जाने भनि हिडेको तिन दिन पछी मृत अवस्थामा फेला परेकी छिन । जिल्लाको डाडागाउँ गाविस वडा नं ९ कि ३५ वर्षिय पदमकली रोकाय ढिमे ५ मा मृत फेला परेको प्रहरीले वताएको छ ।
कार्तिक २७ गते विहान घरवाट माईतीमा जाँनका लागी हिडेकी पदमकली कार्तिक ३० गते मृत अवस्थामा भेटिएको मृतकका जेठाज्यू डम्वर रोकायले जानकारी दिनुभयो । फुलचाउली लेखमा वाटो देखी करिव ३ मिटर तल मृत अवस्थामा लास फेला परेको प्रहरीले वताएको छ ।
पदमकली को माईती घर ढिमे ५ रहेको छ । मृतकको लास प्रहरी चौकी पाँचकाटियाले सदरमुकाम ल्याउदै गरेको प्रहरी प्रमुख हिम्मत वोहराले जानकारी दिनुभयो । घटनाको थप जानकारी आउन अझै समय समेत प्रहरी प्रमुख बोहोराले जानकारी दिनु भयो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्