- अर्थ सरोकार सम्बाददाता
केहि दिनअघि दीपक आचार्यको क्लाइन्टले दिएको चेक हरायो । चेक हराएको थाहा पाएपछि उनले सम्बन्धित सानिमा बैंकमा खबर त गरे तर बैंकको न्यूरोड साखाबाट उक्त चेक साटेर चोरले पैसा लागिसकेको रहेछ । एक लाखभन्दा बढी रकम चोरले आफ्नो क्लाइन्टको चेक चोरेर साटीदिएपछी अहिले आचार्य प्रहरीकहाँ पुगेका छन् ।
उनले आफ्ना क्लाइन्टले दिएको चेक चोरेर अर्कैले साटेको भन्दै प्रहरीमा उजुरी दिएका छन् । उनले सामाजिक सञ्जालमा पोष्ट गरेको भिडियोमा चेक साट्नेको अनुहार स्पष्ट देखिन्छ । उनले रकम बुझ्नुअघि चेकमा सही गरेको दृश्य स्पष्ट देख्न सकिन्छ ।
हेर्नुहोस् भिडियो
यो समाचार लेखकलाई फलो गर्नुहोस् :
`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="' + fisrc + '"]').hide();