कृष्णा चौलागाई /अर्थ सरोकार डट कम
भारत सरकारले पाँच सय र हजारका नोटमा प्रतिबन्ध लगाएपछि बैंकमा पैसा साट्ने भारतीयको भीड उल्लेख्य बढेको छ । ४८ घन्टासम्म बन्द रहेका एटिएम बिहीबार मध्यरातमा खुलेपछि झिसमिसेदेखि नै एटिएम मेसिन र बैंकहरूमा सर्वसाधरणको भीड बढेको छ ।

विश्व बैंकका अनुसार सन् २००७ मा भारतमा रहेको कुल धनको २३ दशमलव २ प्रतिशत रकम कालो धन छ । सरकारले आगामी तीन सातापछि दुई हजार र पाँच सयका नयाँ नोट निष्काशन गर्ने जनाएको छ ।
हेर्नुहोस् फोटो फिचर :