
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – एनबि इन्स्योरेन्सले आफ्ना लगानीकर्तालाई १ १ अर्थात् १०० प्रतिशत हकप्रद दिने प्रस्ताव गरेको छ । इन्स्योरेन्सको कार्तिक २२ गते शुक्रबार बसेको संचालक समितिको बैठकले गत बर्षको मुनाफाबाट शत प्रतिशत हकप्रद दिने प्रस्ताव गरेको हो ।
संचालक समितिको उक्त प्रस्ताव बिमा संस्थानले अनुमति दिएपछि र इन्स्योरेन्सको आगामी मङ्सिर १७ गते बोलाईएको साधारणसभाले पारित गरेपछि वितरण हुने छ । यस अघि इन्स्योरेन्सले ८० प्रतिशत हकप्रद जारी गरेको थियो ।
इन्स्योरेन्सले गत बर्ष ४ करोड ३६ लाख खुद नाफा कमाएको थियो । कम्पनीको चुक्तापुंजी २४ करोड ४९ लाख रहेको छ भने १०० प्रतिशत हकप्रद वितरणपछि चुक्तापुंजी ४८ करोड ९८ लाख पुग्ने छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्