
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – चौधरी ग्रुपका अध्यक्ष बिनोद चौधरी फोस्र्ट एण्ड सलिभनले ग्रोथ, इनोभेसन एण्ड लिडरसीप अवार्ड २०१६ बाट सम्मानित भएका छन् । ‘नेपालको आर्थिक विकासका लागि स्वस्थ र सबल निजी क्षेत्र आवश्यक छ ।अवार्ड लिएपछि चौधरीले भने ‘मेरो जन्मभूमि र कर्मभूमि नेपालमा मैले व्यावसायिक क्षेत्रको प्रवद्र्धनका लागि गरेको प्रयासको सम्मानको रुपमा मैले यो अवार्डलाई लिएको छु ।
यो संस्थाले दृढता, लगनशीलता र नेतृत्वको कदर गर्दै सम्मानित गरिएको जनाएको छ । नेपालको निजी क्षेत्र, स्वास्थ्य, शिक्षा, युवा सशक्तिकरण, र रोजगारीको क्षेत्रमा पुयाएको योगदानको लागि सम्मान गरिएको आयोजकले जनाएको छ ।
अध्यक्ष चौधरीले सन् २०२० सम्म आप्mनो सर्वाधिक लोकप्रिय ब्राण्ड वाइवाइलाई विश्व चाउचाउ बजारमा पाँच प्रतिशत हिस्सा ओगट्ने दाबी गरे। उनका अनुसार वाइवाइले विश्व चाउचाउ बजारको २ २ प्रतिशत हिस्सा ओगटेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्