
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – कांग्रेस भित्र उप सभापति पदका लागि विमलेन्द्र निधी र खुमबहादुर खड्काको हानथाप छ । अनेक छल गर्न माहिर गृहमन्त्री विमलेन्द्र निधि नेपाली कांग्रेसको उपसभापति बन्न खोजिरहेका छन् ।
कांग्रेस तेह्रौ महाअधिवेशनमा देउवालाई सभापति बनाउन मुख्य भूमिका खेलेवापत खुमबहादुर खड्कालाई सभापसित दिनुपर्ने हो तर । चुनावका बेलामा उपसभापति बनाउँछु भनेर शेरबहादुर देउवाले सभापति जितेका हुन ।
खड्काको पत्तासाफ गर्ने कुनै उपाय नदेखेपछि उपप्रधानसहितका गृहमन्त्री विमेलेन्द्र निधिले दल सम्बन्धि विधेयक तयार गरेर संसद रहस्य खुलेको छ ।
यही विधेयक ल्याएर खड्कालाई उपसभापतिमा रोक्ने र आफू उपसभापति बन्ने खेलमा अहिले विमलेन्द्र निधी कम्मर कस्सेर लागेका छन ।
यो विधेयक पारित भयो भने अदालतबाट सजाय पाएको व्यक्तिले ६ वर्षसम्म दलीय गतिविधिमा भाग लिन नपाउने प्रावधान छ । यो विधेयक जस्ताको तस्तै पारित भयो भने पार्टीसगैँ चुनावसमेत लड्न नपाउने छ ।
सर्वोच्चबाट भष्ट्रचारी ठहरिएका खुमबहादुरलाई पछाडि हटाएर आफस् अगाडि बढ्न विमलेन्द्रले यस्तो खेल खेलेका हुन ।
बिमलेन्द्रको यो धराप के होला देउवाले आफ्ना सहयोगी खड्कालाई सघाउलान् कि भारतको वकालत गरेर नथाक्ने बिमलेन्द्र निधिको पक्षमा उभिएलान् कांग्रेसभित्र निकै चासोका साथ हेरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्