
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ – पूर्वमुख्यसचिव लीलामणि पौडेलको जीवनमा ‘माओवादी’ बिल्ला यसरी लाग्यो कि उनले चाहेर पनि माओवादीबाट मुक्त हुन पाएनन् । यदि उनले आफैंलाई ढाँटेका होइनन् भने उनले जीवनमा कुनै पनि पार्टीको सदस्यता लिएनन् । तर, पछिल्ला ठूला उपलब्धी जे पाए, ती माओवादीकै कारण पाएको स्वीकार गर्न बाध्य छन् ।
चीनका लागि नेपालको राजदूत भएर बेइजिङ जानुअघि विहीबार परराष्ट्र मन्त्रालयमा केही पत्रकारहरुबीच खुलेर कुरा गरेका पौडेलले भने ‘म माओवादीप्रति अनुगृहित छु । तर, माओवादीचाहिँ म होइन । मिडियाकर्मीले मलाई सधैं माओवादी भनेर यस मामिलामा मप्रति अन्याय गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्