×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनको मूल्य घट्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सुनको मूल्य घट्यो

२५ कार्तिक २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – बिहीबार सुनको मूल्य एकैदिन १४ सयले घटेको छ ।  बुधबार ५८ हजार २ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन एकैदिन १४ सयले घटेको हो । बिहीबार ५६ हजार २ सय रुपैयाँ प्रतितोलामा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

 महासंघका अनुसार तेजावी सुन पनि बुधबारको तुलनामा प्रतितोला १४ सयले घट्दै ५६ हजार ५ सय ५० रुपैयाँमा बिक्री भइरहेको छ । बुधबार तेजावी सुन प्रतितोला ५७ हजार ९ सय ५० रूपैयाँमा कारोबार भएको थियो।  यस्तै, चाँदी पनि बुधबारको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको छ ।
 बुधबार ८ सय ४५ रुपैयाँ प्रतितोला रहेको चाँदी बुधबार ८ सय ३५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी